Posted by: Rahuldai June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
चिप्लु, हाम्रो जमानाको गीत-लोक गीत सम्झाइ दिएको मा आभार्। कति कमजोर् रहेछ भाग्य, तिम्रो सिउंदो कोर्न सकिन। कति कमजोर् रहेछ रहर, तिम्रो आँशु पुछ्न सकिन। जति जे भो भै गयो, मन मन्दिर् मा सजाउनु, जति जे भो............. धेरै अर्थ लाग्छ मायाको तर हार नथानी दिनु जति जे भो भै गयो मन मन्दिरमा सजाउनु धेरै बाधाहरु अरुको तर दोष कसैलाई न दिनु जति जे भो भै गयो, मन मन्दिर् मा सजाउनु कति कमजोर् रहेछ भाग्य............................... युबान तुलाधरको भावमा दीप श्रेष्ठको कर्णप्रिय स्वर र संगीतले लाखौं को मुटु अझै झक्झकाइ राख्या छ।
Read Full Discussion Thread for this article