Posted by: urfrenrites June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
Jyotsana, ma ta sano boksi matra ho. dhaami ta khojdaichhu ल राहुल दा, मलाइ पनि सिकाउनुस है कसरि तह लाउने हो बोक्सिलाइ? मलाइ दुख दिने बोक्सि त आजभोलि थाकेर बसेकि छे? म पनि मुक्त हुदैछु छिटै। मैले पनि जान्याछु तेसपछि रे के। मेरो चाहि काम बिबरनको रिपोर्ट बिगार्छे भनेर मात्र हो? बल्ल बल्ल बाँचे तर बलियो भएँ। अब त मलाइ भुत को मात्र डर लाग्छ। शुभरात्रि, बाइ p.s. Makara plz don't repot to that witch.plzzzzzzzzzzz
Read Full Discussion Thread for this article