Posted by: chanaa_tarkaari June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
लु नयाँ गाम्ले पर्बते आएछन गाँठे, लु नमस्कार फर्काएम के रे । अव पैसो सैसो दिन मन अरेओ भे हाम्लाइ दिदा हुन्छ के रे, तर अरुलाइ सुंइको दिन हुन्न के । खै खुसुक्क टेबिल मुन्तिरा'ट यस्सो पाम । बिर्खे जिम्माल ले न्वारान गर्छन के रे सपभन्दा पइले । त्याँट आर्को पटक को चौतारीआँ नाउँ चढ्छ तर तेसको लागि फिरि इलिन्जियरसापलै यस्स खुशी बनाम्न पर्छ के । खुशी बनाम्नलै तेल धेरै घस्न हुन्न के फिरि धनियाँको हालत होला, (मनमनै - लौ मलाइ धनियाले मार्ने भइ अब) :P
Read Full Discussion Thread for this article