Posted by: Rahuldai June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
फेरि चुपचाप, चुपचाप्? कसैको सुनिंदैन पदचाप? कोइ काम म ब्यस्त, कोइ घर् मा मस्त। कोइ अफ्नो बच्चा हेर्ने, कोइ आफै बच्चा हुने। सन्तान थरि थरिको यहि छ शोभा चौतारिको।
Read Full Discussion Thread for this article