Posted by: Birkhe_Maila June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
हन कुम्ले! के के लेखिरा हो?? कइले अउँरेजि लेख्छ कइले हिन्दि!! के भओ तिम्लाई? बुहारि सँअ ठाकठुक परो हो? चिन्ता नअर बाबु परालको आगो एस्तै हो एउछिना हराम्छ!:) हरिशरणम्! अझै हाँसो उठिराछ! उता ठुल्नानिले 'आँखाको कसिङ्गर बनाउनुभयो' रे अनि 'कसिङ्गर भनेको क हो' रे! :)
Read Full Discussion Thread for this article