Posted by: Tyra June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
अब Structureको कुरा गर्दा चाहि, यो लेख्नु भन्दा पहिले ब्रोलाई बबाल "Shear stress" परेजस्तो लाग्यो अनि त्यहि भएर तपाइँले गजलको Structure मा "Stirrups" हरु राम्ररी राख्नु भएछ। तेस्रो शेरको end चाँहि मलाई "Point of Contraflexure" जस्तो लाग्यो यो पुरै गजलको। किनभने सुरुका तिन शेरहरुको bending moment diagram र चौथो शेरको bending moment diagram अलि फरक परे जस्तो लाग्यो। ओभर अल हेर्दा चाँहि एकदम balanced छ simply supported beam जस्तै। पढिसक्दा कुनै किसिमको Torque फिल हुन्न। o kumlwaa ji सरल् नेपालि मा उल्था गर :D =========== ठुल्ननि रिसा' को soooweyyyyy la !!!(कान् समतेर )
Read Full Discussion Thread for this article