Posted by: Birkhe_Maila June 11, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
यता यस्तो भैसक्या रहेछ आफ्नु आँखै नपरिरा! :) एक्लै नपिउने बाचा बचाउन साथ दिनै प-यो म पिउदै नपिउनेलाई पिलाई छाड्यौ आखीर यसमा संगित भरेर गुलाम अलिलाई गाउन दिन पाए गजब हुन्थ्यो होला!! :)
Read Full Discussion Thread for this article