Posted by: hetterika!! June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
खासै फुर्सत भा त हैन ठुली, चियाउन भ्या को के :-) ल म सँग मात्रै भन्ठानेको त सान्नानीसँग नि नबोलेका रैछन यी ठुल्दाइ... किन यस्तो कसैलाई काखा कसैलाई पाखा? :P आर्नाको हालखबर के छ नि, सान्नानी?
Read Full Discussion Thread for this article