Posted by: Rahuldai June 11, 2007
Login in to Rate this Post:
0
?
तारेमाम् है सबै गाम्लेमा। मेला लागे जस्तो भेला छ आज चौतारि मा। मिस लाई नमस्ते , चुप्लु, तिरु, गुन्तेलाई तारेमाम्। मदनवालाई जय राम् जी के। सबै जना लन्च ज्युनार मै ब्यस्त होला। आफु भने ढ्याउुउुउुउुउ।