Posted by: Madness June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
सब गावँलेको जे राम जि कि। हम्रो सला जहिले पनि दुखको कहानि हुन्छ हुजुर के कर्ने सला लाईफ पुरे के पुरे दुखले जो भरेको छ। बात यो छ कि हमि सला जति हिरो भए पनि सला हमि लरकि किन पावँदेन?? हँ? सला अमिताभ अस्टाइलके बाल छ हम्रो। राजनिकान्त अस्टाइलके मुँछ छ। गोविन्दा अस्टाइलमे पुरे के पुरे गावँमे नाचनेको आउँछ हम्लाई। हँ? आइरन कर करके कमिज पतलुन लगाउँछ हमि। सला लरकि किन पाउँदेन हमि? वहि बात एक्टा याद आएछ हमिलाई त सुनाइहाल्छु हुजुरहरुलाई। बनवारिके छोरि माग्दा। जवानिके झट्का लाग्यो हमि गियो लरकि माग्न बनवारिले चार गो छोरि जो मिल्छ वहि ताक्न हिरो साइकिल हमि चलायो कमिज पतलुन लगाइके बालमे तेल, मुह मे पान, सपना सजायो सगाइके पन्दरह किमि पुरे हिन्यो हमि जोसे जोसमा बनवारिके घइर पुग्यो सला हमि रहेन होसमा परनाम वरनाम करिलिएँ खैनि गुट्का खिलाइलियो चार चार छोरि घइरमा छे भन्दै वहि बात चलाईलियो सोचेँ अरे छोरा मदनवा तोहर किस्मत जागेछ जसको संघ बात करनेको आयो बहि जवाइँ मागेछ बात बातमे हमि भन्यो शादि हमको भि करनु छ हमि सला माडर्न हो हमको तिलक थोडै भर्नु छ? भन्छ बनवारि बात दुसरा छ तिमि अच्छा लरका छ पर उसके चारोँ लरकिको थोरै दमाग सट्का छ भन्छ रे चारोँ लरकि लोग शादि हम्रो करने हो हम्रो बाप बनवारिले थोडै लरका हेर्ने हो? वहि बात हमको बतायो बनवारिले दुखके साथ हमि भन्यो बात ठिके छ हमि बोल्छ लरकिके साथ भनेँ बनवारि बात सुरु करिलिन्छु लरकिके साथ भेजिदिनुहोस बाहिर पहला पात बड्किके साथ चारोँ के चारोँ डैन्जर रहेछ के बात कर्ने हुजुरमा आशमानसे गिरेको हमि अट्कियो हुजुर खजुरमा उ बात यो छ कि, हमि आज छ हम्रो स्वास्थ चोकिमे त बाँकि को कहानि जो छ सला बहुते सैनिमैन्टलवा छ। और थोडा लम्बा छ। हमि बताउँदै जानेछु सला आफ्नो गावँले जो पर्नुभयो हुजुरहरु। पर अहिलेलाई काम वाक करौँ बादमे भनौँला। सबको फिर से जे राम जि कि।
Read Full Discussion Thread for this article