Posted by: Durgesori June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
दर्शन है मीस ! हिजो त आफु निकै ब्यस्त भैयो नि ठुली । कहा बाट मो मो खान पउनु? कसले तिमीलाइ हावा कुरा लगाइदेछन मैले मो मो खाए भनेर? आफुले मो मो खान न पा को त ठ्याम्मै २ बर्ष हुन लागो अब त मो मो को स्वाद कस्तो हुन्छ नि बिर्सि सकियो
Read Full Discussion Thread for this article