Posted by: dumer_bhansar June 11, 2007
Anybody from Tanahun????
Login in to Rate this Post:     0       ?        
from Kantipuronline 06/11/2007 http://www.kantipuronline.com/kantipur.php तनहुँको किहुँस्थित सिद्धार्थ उच्च माविमा कोठाको अभावमा बाहिरै अध्ययन गर्दै कक्षा १० का विद्यार्थीहरू । अन्य समयमा नियमित पढाइरहेको विद्यालय स्रोत केन्द्रको एकमात्र कोठा पनि बन्द भएपछि बाहिरै पढ्नुपरेको हो । (तस्वीर : सन्तोष पोखरेल )
Read Full Discussion Thread for this article