Posted by: Poonte June 10, 2007
Login in to Rate this Post:
0
?
यि पुल्पुलेका भुरीहुरलाई जे गरेनि रोईदिन्छन्! जति मुया अर्यो, अचेलका बुईनीहुर झन् झन् टाउकाँ टेक्छन्। ते गरि मेरो टाउकाँ टेक्न खोजेकी थिई क्यारे, चिल्लो खप्पराँ चिप्लेर भुईआँ उत्तानो परि। अनि त झन् क्वाँ क्वाँ। हे दैव! तिनेरुको मगजाँ केई बुद्धि लगाईदेओ! बढो कल्याण हुने थो, गाँठे! :p
नेउची,
पाखुरा, छाती फुल्लेर ज्यान बने त हो नि, रमाम्थिम्। धेरै भोज भतेरले भुचडी सुन्नेर ज्यान बन्न खोजेसि त दुई पाईला चाल्दा नि स्याँ स्याँ र फ्वाँ फ्वाँ भ'र पो! तो नि कम हो त? हिजो चाट्टा, आज दुईटा! कल्ले बच्चा पाए रे, कस्को बच्चाको बथ्डे रे, कस्को पास्नी रे...हरि शरणम्!