Posted by: Poonte June 10, 2007
Login in to Rate this Post:
0
?
Lorentz Gauge ले त मेरो गाम जाने बाटो भट्टाउन थाले बा! देऊराली, मानपुरआट अलि उँभो लाएसि त गजरकोट पुगि गो नि! पुगेका छौ कि के हो?