Posted by: trisna June 10, 2007
भन किन?
Login in to Rate this Post:     0       ?        
आ उ माया बाडेर एक् अर्कामा जिन्दगीको मजा लिउ छोटो यो जिन्दगीमा आ उ एक् अर्कालाई साथ् दिउ घ्रिणा तिरस्कार् मन को मैलोलाई मायाले धोही दिउ स द् भाव् बाढी एक् अर्कामा अौ जिन्दगीको मजा लिउ प्रेरित् गरौ केही गर्न सफल बन्न एक् अर्कालाई खुट्टा तान्ने होएन बरु हात् दिउ अघी बढ्नलाई कामना गरौ एक् अर्काको सफलताको लागि सधैं रिस् राग् चढि अौ माया बाढौ एक् अर्कालाई छोटो यो जिन्दगीमा आ उ एक् अर्कालाई साथ् दिउ घ्रिणा तिरस्कार् मन को मैलोलाई आ उ मायाले धोही दिउ धन्यवाद
Read Full Discussion Thread for this article