Posted by: trisna June 10, 2007
भन किन?
Login in to Rate this Post:     0       ?        
धेरै धेरै धन्यवाद trish जी ,himaliketo जी ,urfrenrites जी ह्र्द् य छुने मिठो भावनाका लागि। यहाहरुको बेक्त गर्ने सैली अघी मेरो नग् न्य भए पनि मेरो अर्को प्रयास खहरे त्यो खोलाको अप्रत्यासित् उर्लेको भेल् सरि बिस्म्रिती को आकाश बाट् च् ट्किएको त्यो बिजुली झै गरी निर्मम् ता साथ् निमोठी दिएे छौ घाटि मायाको निर्दही बनी बाचेँकै छु तर जिउदो लास् पारी छाडयो तिम्ले अबर्णिय अत्रिप्त मायाका घाऊ हरु कोशेली दिएौ तिम्ले अबिश्वास को तुवालोमा रुमलिएछौ अकारण् तिमी सत्य र य् थार्थलाई लत्याउदै उपसन्का पालेछौ त्यो मन भरी अनुतरित् बेदनाका आशु हरु आखाका डिल् बाट् रसाही रहे छन अझै असम्यमित् अबिचलित् बेग्रताका साथ् चराहिरहेका छन् तिम्ले दिएका उपहारका घाऊ हरु अझै
Read Full Discussion Thread for this article