Posted by: vivasg June 9, 2007
दुखद् खबर !!!
Login in to Rate this Post:     0       ?        
आदरणिए साझाका आफन्त-बर्ग, एुटा दुखको समाचार, हामी मध्य कसैलाई थाहा होला त ? हिजो "भुखारा रेस्टुराँ" मा कार्यरत् एक नेपालीको रेस्टुराँ मा देहान्त भएको ? कृपया, यो समाचारको बारेमा थाहा भए जानकारी पाएमा पीडित परिवारलाई हामी सबै नेपालीले सक्दो सहयोग गर्नु ठुलो धर्म हुनेछ ।
Read Full Discussion Thread for this article