Posted by: chanaa_tarkaari June 8, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
साझाँ त बाढी आ'को रैछ गाँठे, कुनि के जाति एउटी बुइनि बैशले अन्धो बना'को देखेर अरुले काखि बजाम्दै अरेको मानिचु के रे खास कुरो बुझ्या छुइन के रे । हाँउरो चौतारी चै कतातिर लुके छ तो बाढीआँ । आहा लु, नयाँ चौतारीआँ चारखुट्टे रुख, क्या रमाइलो, सान्नानीको आर्ना चौतारीको साझा भान्जी बनिन के रे, ठुली भएसिन कति रमाउनि होलिन हगि? मदनवाको पीर र पुन्टे दा को क्याँउ क्याँउ गीत सुनेर दंग परेम के रे । अनि दुर्गेमाता र तितौरी पिङ खेल्न मन गरेको था' पाएँ के रे, लु डोरी ल्याइदिया छु, बलियो अरेर पिङ बना'र खेलुम है । यसपाली दशै आम्न अझै ३-४ महिना बाँकि छ, तो बेलाँ सम्म यै डोरीको पिङले धान्छ होला, बलियो डोरी ल्या हो के रे ।
Read Full Discussion Thread for this article