Posted by: chipledhunga June 8, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
पछिल्लो चौतारीमा फोटो यात्रा सुरु गरेको थिएँ, त्यही बेला नयाँ चौतारी बन्यो। अब यतै जारी राखुँ है अघिल्लो चौतारीमै राखेको फोटोहरुबाट। यो चाँही सिनुवाबाट माछापुच्छ्रेको द्रिष्य। पोखराबाट भन्दा एकदम फरक देखिन्छ। माछाको पुच्छर जस्तो दुईटा twin peaks हेरौं र बुझौं किन माछापुच्छ्रे राखिएको रहिछ हिमालको नाम। साहूले जोत्न दिएको कम्प्युटरमा यसैलाई भित्ते कागज (wall paper) बनाइ राखेको छु।
Read Full Discussion Thread for this article