Posted by: CaMoFLaGeD June 8, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
अले..ले..ले.. मेली छानी लाम्ली भान्जी कत्ति मज्जाले खेलेकी,... खोइ खोइ त्यो मामुको जच्तो नाक चलाइदिम चलाइदिम अनि मामा जच्तो गलेल हास्छिन् नि। ल ल ल हेल त कच्तो लाम्लो देकेको हाच्दा ... ठ्याक्कै मामा जच्तै क्युट। :-) हरि तिमीले सोचेका सबैकुरा पुरा हुन् है!! हामीले तिम्रो लागी सोचेका कुरहरुपनि पुरा हुन्। :-) Jadau!! :-)
Read Full Discussion Thread for this article