Posted by: Tyra June 8, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
सन्नानि आर्ना ले हाइ सप्पै चौतारिएन हरु लाइ भनिन् रे ?! ल ल मेरो पनि muaahhh ..सुनाइदेउ है त । चिप्लु पाट् खै बिजिनेस गर्नि भन्या हो अजकल हजुरबा ले पुस्टकारी दिन छोडे लोभि बाजे रिसै उठ्ने :( दुर्गेमाता दर्सन् गरे हजुर्लाइ पिङ् चढाउ भन्या पिङ् हाल्ने डोरि नै पाएन :) ठुल्ननि आज साच्चै खुशिछे ;-)
Read Full Discussion Thread for this article