Posted by: Durgesori June 8, 2007
Login in to Rate this Post:
0
?
हरि कति राम्रो चौतारी बनाको ! धन्यबाद है !!
यसपालिको रुखमा त पिङ पनि राख्न मिल्ने रछ
लौ न कसैले पिङ हालिदेवो !
पिङमा मच्चिन मन लागो