Posted by: निशान्त June 8, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, सोमहरु, च्वाँकहरु, न्यु ममहरु :P, ह्यान्सिहरु, सेउसिहरु, हंकहरु, जंकिहरु, गायकहरु, नायकहरु, गायिकाहरु, नायिकाहरु, कविहरु, कवियत्रिहरु, मोडर्नहरु, पाखेहरु, झ्यापुल्टेहरु, चिन्डेहरु, मुन्द्रेहरु, कुन्डलेहरु, मोटेहरु, सिलिमेहरु, चिलिमेहरु, डक्टरहरु, कन्डक्टरहरु, मास्टरहरु, बिध्यार्थिहरु सबलाई आन्द्रादेखि,भुँडिदेखि, मुटुदेखि, पैतालादेखि, चित्तदेखि, पित्तदेखि, नजर देखि अधरदेखि छानि छानि घगडानको नमस्ते ठोकेँ ल!! आँच ह्यारिस सोम त फिरि दिन दिनै एकस्ट्रा एक्स्ट्रा डिजाइनमा चौतारि बनाको छ बनाको छन्तनि! लु सोम हरिप विस गर्छु ल सोमलाई मो आबो? तर अहिले हैन कि भाउजु ल्याएपछि मात्र ल? खित्,... खित् ..खित... अहिलेको विस त च्वाँक, स्मार्ट, सोबर, लामो बाल भएको, भाउजु छिटो ल्याउनु भनेर विस गरेँ ल?
Read Full Discussion Thread for this article