Posted by: chipledhunga June 8, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
ठुलि, के हो त्यो good news, हामी पनि सुनु न। तिरु पाट, ठिकै छ मेरो। तिम्रो के छ नि? ईमेलको जवाफ पनि दिएकी छैनौ अझै :) अनि हामी पाट हुने कुरा के हुँदैछ नि? तिम्रो जुम्रा त गयो हैन अब? थालम् न बेपार।
Read Full Discussion Thread for this article