Posted by: chipledhunga June 8, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
लौ एसो फोटोहरु टाँस्ने काम जारी राख्छु है साहूको अँखा छलेर। यो चाँही सिनुवाबाट माछापुच्छ्रेको द्रिष्य। पोखराबाट भन्दा एकदम फरक देखिन्छ। माछाको पुच्छर जस्तो दुईटा twin peaks हेरौं र बुझौं किन माछापुच्छ्रे राखिएको रहिछ हिमालको नाम। साहूले जोत्न दिएको कम्प्युटरमा यसैलाई भित्ते कागज (wall paper) बनाइ राखेको छु।
Read Full Discussion Thread for this article