Posted by: hetterika!! June 8, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईई! के सारो च्यारच्यार गर्न सकेका हुन कुन्नी, एकछिन आरामले सुतुँ भन्यानि नदिने भए! हैन यो साझाको मुलढोकाँ २/२टा चौतारी५७ को देख्या मैले मात्रै हो की तेस्तै हो? कुम्ले, ठुली, चिप्ले, गालव, यामे लगायत पछी आउनुहुने सप्पैलाई आँखा मिच्दै नमस्ते है! अब फेरी ढल्ने हो एक छिन त :D
Read Full Discussion Thread for this article