Posted by: gaalab June 8, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
कुम्ले सेन्टी भ'र त्यो स्मीता अधिकारी भन्नी केटीको पक्षमा लेखिरा'को क्या फेरि! तिम्रै क्रस पर्यो कि के हो? :D थुली आइ एम स्लीपिङ् नाउ। एक्चुअली, आई एम ह्याभिङ् अ नाइस् ड्रिम् । कुम्लेको क्रस त थाहा पाइयो; तिम्रो क्रस चै कोसँग हो नि? हामी नि सुन्न पाम् न! :) खै अरु मुन्छेहरु कता कता गए? शुक्रबारको दिन, बेलुकी पख देखें मैले --------------------॥
Read Full Discussion Thread for this article