Posted by: vata-ta-ta June 7, 2007
Govinde Chor ko Thlo Swor
Login in to Rate this Post:     0       ?        
काठमाडौं -कास)- विशेष अदालतले भ्रष्टाचार मुद्दाबाट पूर्वसचिव पदमप्रसाद पोखरेललाई बिहीबार सफाइ दिएको छ । पूर्वमन्त्री गोविन्दराज जोशी मुद्दामा जस्तै ढिलो मुद्दा दर्ता गर्न ल्याएको भन्दै उनलाई सफाइ दिएको हो । साढे एक करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले ४ वर्षअघि मुद्दा दायर गरेको थियो ।
Read Full Discussion Thread for this article