Posted by: CaMoFLaGeD June 7, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
ओहो! हाम्री भान्जीको चित्र हो त्यो? ल नाक त ठ्याक्कै आमा तिर गएछ। अरु चाँहि काटीकुटी ज्वाइँ साहेब तिर। ल हाँसेकी हेर त, ठ्याक्कै मामाको जस्तै रहेछ हसाइँ चाहि। :-)
Read Full Discussion Thread for this article