Posted by: chipledhunga June 7, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
ओहो सन्नानी, छोरी पाइछौ बधाई छ है। अनी हर्क बढाइं कहिले खान्दिने हो हामीलाई? नानीको फोटो हेर्न पाए हुन्थो। How is baby girl Arna doing sanani? ठुलिले चाँही के भनेकी नि? बिचरी सानीको बच्चालाई अर्ना भनेको?
Read Full Discussion Thread for this article