Posted by: dhaniyaa June 7, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
गावँलेहरुले सोर्स लगाउनु भएन हरतालिकालाई के हमि ढोका ढकढकाउन जानु नगरपालिकालाई? एगोटा फोटो हेर्ने बिचार हमिले करेथेँ गावँलेले हेल्प करिलिन्छ वैसा सोचेथेँ नजदिक नआउ भन्नुहुन्छ अपताउनगल अभि प्यारमे हमि यहाँ भएछु भावबिवल अझै वहाँले फोटो ताँस्नु हुन्छ वैसा आशा छ पत्तै थिएन हमिलाई प्यारमे इत्ना नशा छ लाँस्टमे एगोटा गुजारिस सुन्दिनुस इ फिमेलको हमिलाई ठेगाना दिनुस् वहाँ के इमेलको -वहि धनिया
Read Full Discussion Thread for this article