Posted by: chanaa_tarkaari June 7, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
सान्नानीलाइ बधाइ भन्न आ'को म पनि, सान्नानीको सानो नानीको फुटो भए हेर्न पाम पाम पाम । धनियाँलै स्वागत, नयाँ हैन त ? हिज देखि टाउको मात्तै हैन टाउको भित्रको गिदि, गिदि भित्रको गिदि नि रिङाइर'छ, चियाउन पा'छैन रामरी, मदनवा, कुमलवा, पुनटवाको कविता सरररर हेरे के रे, बब्बाल रमाइलो भइरा' र'छ, निशे कता गोएछ ? कुम्लेलाइ एक टडक धन्यबाद है मैले हिलोलाइ हिलैमा पछार्न लेखेको टुक्रालाइ पनि कविता बनाइदिएको मा । ठुल्दाइ, ठुली, बिर्खे जिम्माल, पुण्टे दा, मदनवा, कुम्ले, चित्रे, नेप्चे, नेप्ची दिदि, तितौरी, दुर्गेमाता, बिराले, हरी, मिस, गोताएँ, धनियाँ, लगायत सबैलाइ जय राम जि कि !!!
Read Full Discussion Thread for this article