Posted by: copycat June 7, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
हन, मदनवा र बिर्खे एउटै मान्छै हुन् कि भन्ठानेको त ठ्याक्कै एउटै समयमा दुईटा पोस्ट लेख्छन् भन्या। सान्नानि लाइ, जाओस जाओस हाम्रो तर्फ बाट पनि बधाइ । (मैले अर्कै कुनै ठाउँमा पनि कसैलाइ छोरिको बाउ भएको मा बधाइ दिएको पढ्दैथिएँ आज, कतै एउटै प्रसँगँ त परेन? VA जिल्ला तिर ?)
Read Full Discussion Thread for this article