Posted by: hetterika!! June 7, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
अब फिर यो धनियाँ कौन आयो। के बात कर्छ, हाम्रो फोटो देख्नको जनकपुरधाम गएछ? जनकपुरमा कहाँ हरि मिल्छ, वहाँ त रामजी, उसके भाइ लोग, पत्नी, ससुर लोग देख्नेको मिल्छ। हामीलाई देख्नेको त सामको दारु अड्डामे आउ वहाँ रँगीला दु बोतल पी के बात करने। तसवीर वसबीर का लफडा भी हुंदेन। :-) आम्मामामा सान्नानी के सारो भन्देको तेस्तो, पित्तको थैलीनै घोच्यो नि त हो! सप्पैलाई नमस्कार है!
Read Full Discussion Thread for this article