Posted by: Nepalki_chori June 7, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
पून्टे दाजु, राहुलदाई, मिस् दिदी, थुलि, मदनवा, सान्नानी, गोताएं, पार्ट्नर्, सबलाई नमस्कार्। व्हेर इज् जिम्माल बा टुडे? मिसिङ् हिम्। आज नि मकै उसिनेको, सम्झिहाले, बुढोलाई चपाउन सजिलो हुन्थ्यो क्या र। यो मदनवा ले दवाइ को बाकस्-साकस् छोडेर के के गर्न थाले के।
Read Full Discussion Thread for this article