Posted by: miss_ me June 7, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
प्रिति नपाएको हो कि सायद म अनि तिमीलाइ ignore? iअशंभव ! ignore त म कसैलाइ नि गर्दिन चौतारीको संभन्ध निकै सम्माननिय छ प्रिति । let me check ... मदनवा के हो ? !:) हे हे मनपर्यो है तर :) धनिया नानी खै त? धनिया लाइ 'धन्नो' नभनुम है धनिया नै रहनदिम अरे 'पुनटवाभैया' क्या बात करिलिएको हुजुरले? हाम्रो जो मदनवा छ ओ बहुत चालाक छ:)
Read Full Discussion Thread for this article