Posted by: Rahuldai June 7, 2007
रुन त हामी दुबै रोयौं-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
तिरु जी, बिबश जी, लन्च टायम् जी, ss7eleven जी, नानु जी, aloneness }जी, शिव जी अनि ब्रेन जी, सबै मा आभार। प्रसङ वाख्या गर्नै पर्दैन। जुन प्रसङमा जसरि जोडे त्यस्तै अर्थ निस्किन्छ। मन हो आकार छैन, प्रकार् छैन, जस्तो मनले द्ख्यो त्यस्तै मन देखिन्छ। aloneness जी को कबितालाई नेपालीमा राख्ने प्रयास गरेको छु। मन र मेरो पनि रोयको थियो, तिमीले देखेनौ। तिमी रोएका आँखाहरु यो मन ले देखें। मन त मेरो अझै रुन्छ, मनको आँशु मनले नै पुछ्छ। तिम्रो मन को आशु कसले पुछ्छ?
Read Full Discussion Thread for this article