Posted by: Tris June 7, 2007
भन किन?
Login in to Rate this Post:     0       ?        
माफ गर्नु होल Trishna जि तपाइको धागोमा फेरि यो नाचिजले टुक्रो पस्किने जरुरत गर्यो। शास्वत् सत्य अङ्गलेर दुइ किनारमा उभिए पनि सक्दिन तिमिलाइ अङ्गालोमा राख्न जति सुकै भने पनि बिहानिको सुर्योदय सङ्गै सुरु हुने तिम्रो झझलको साँझ सिरानि भिजेर पनि ताजा नै रहन्छ मेरो मानसपटलमा लाग्दो हो तिमिलाइ काल्पनिक कथा हो यो चाहे जे होस तिम्रो मायको निशानि हो यो
Read Full Discussion Thread for this article