Posted by: Poonte June 7, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
मदनवाको बात सुनि हम्को भि माया जागेछ, दिलमें सला भैयाको कुछ हेल्प-वेल्प कर्नेको मागेछ। हम्रो गाँवको पप्पु,जिस्को बेटी थियो हुजुर, राँवरोमा राँवरो, नाच्दा त बिल्कुल मुजुर! नदेखेको, नभेटेको भा'थ्यो हुजुर जो दो-चार साल, भेजेथ्यो एमेरिका पढ्नलाई, लिएर फर्केछ रंगी-चंगी बाल। जब बोलिलियो, तब देखियो लरकीको नयें स्वाङ्, फाटेको जिन्स लाएर हुजुर, देखाथ्यो पुरे के पुरे टाङ्। लरकी पहेले बोल्यो, "ए मिस्टर, हाऊ आर यू?" मदनवाको नजर जिन्स में फिक्स, हमि सोंच्छ, ऊ बोल्दैन क्यों? लरकी ने कम्पलेन कि, "आई थिन्क यू आर ए परभर्ट" सिधे साधे अहेब से वाईल्ड पंक मे, मदनवा हो रहे थे कन्भर्ट। पिसाब कर्ने के बहाने मे मदनवा गयो पाईखाना, वापस आउँदा त, अरे माई बाप! शारुख ईस्टाईल में गाईदियो गाना! शारुख के बाल, अमिताभ के डान्स, स्वर तो लाग्ने लाज, "आई कान्ट ईस्ट्यान्ड दिज् पाखेज् एनिमोर" रे, गयो खोला में लक भि आज। जो कोई मिलेन, जे करेनि लरकी जुरेन, मदनवाको लक नै उस्तो आर्को एक बार ट्र्याई फेल हुवा तो, लरका नै खोज्दिऊं जस्तो!
Read Full Discussion Thread for this article