Posted by: urfrenrites June 7, 2007
मुक्तक
Login in to Rate this Post:     0       ?        
नमस्ते सबैलाइ मेरो, म पनि एक थुङा राखौ है यो धागोमा। सबैको राम्रा राम्रा रचनाहरु देखेर आफुलाइ रोक्न सकिन मैले पनि। शिर्सक चहि छैन है यो मुक्तकको। हरेक कुराको कारण हुदैन भनेको थियौ तिमीले, यो मनसङ युद्ध सकिएको धेरै भैसक्यो मेरो, मनले कहिले मलाइ बुझ्न सकेन, र मैले मनलाइ कहिले पढन सकिन, अझै जोख्न चाहन्छौ भने तिम्रो मुल्य मान्यताको तराजुमा, सक्छौ भने मेरो मनलाइ झिकेर लग र अनुसन्धान गर, बाटो छुटेको एक युग पछि पनि मैले किन तिमिलाइ भुल्न सकिन?
Read Full Discussion Thread for this article