Posted by: trisna June 7, 2007
भन किन?
Login in to Rate this Post:     0       ?        
धन्यवाद ! urfrnerites जी, raascal जी र् mote जी । Trishजी को तिम्रो हर भावना ज्युने बहाना बनेको छ मेरो सटिक् लाग्यो। निश्च् य नै nishanta जी समय यस्तै बग्दै गर्छ पानी संग्लो हुँदै जान्छ शोकमा किन बस्नु हजुर बाँच्ने बानि बस्दै जान्छ जीबन् को तितो सत्य नै य् ही त हो । vivasq जी चिछ्याउ अझ बढी आनन्द, कान्मा तेल हालेर मैले एहिबाट सुनेकै छु । nice कबिता वास्तबिक् ता र boys view बढी झल्केको देख्छु । channa tarkaari जी अरु धेरै suggestion को आस् म छु अनी म प्रयास गर्नेछु।
Read Full Discussion Thread for this article