Posted by: Gautam B. June 7, 2007
Login in to Rate this Post:
0
?
दर्शन गरें शुभ दि! बच्चा-कुच्चा सबै आरामे छम् के रे। हजुरका तिर कस्तो छ कुन्नि?
यता पानी एउ थोपो पनि नपरेर भरे 'हर हर महादेव---' गर्नुपर्ला जस्तो छ।