Posted by: vivasg June 6, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
टेबलिमा प्याला, झ्यालबाट आउने चिसो यिएर साथमा चिउरा र भातमास, गिलास मा बियर्, बित्यो जिन्दगी मेरो, सधैं एही सोमरस् पिएर बेहोसिएर रोकिन्छ कि, मेरो जिन्दगीको गिएर प्यारो हुन सकिन म, भएको सारा दिएर हुँदा हुँदा सकीसक्यो, शरीरको हदै खिएर, भुक्का मात्रै भ-इयो, नहुने कुरो लिएर सिउन पनि सकिन मनको, फाटेको लुगा सिएर, साथमा चिउरा र भ टमास अनी गिलास मा बिएर,,,,
Read Full Discussion Thread for this article