Posted by: vivasg June 6, 2007
आउ मुक्तक् को खेती गरौ
Login in to Rate this Post:     0       ?        
लन्च टायम् जी, धन्यवाद ! प्रतिकृयाको लागि, लोकप्रिए साझा तपाईं हामी जस्ताइ बिचार , सुख-दुख आदान् प्रदान गर्ने थलो हो र यस भित्रका हामी एकै परिवार भित्र आपसमा सुझ-बुझ को तरिका छ र हामी बिच् अती नै प्रगाढ सम्बन्ध अन्कुरित् हुँदै छ, यसर्थ्: माथि मैले लेखेको "बस्तुको भाउ" माया हो, अर्को अनर्था होइन, गल्ती अर्थ लागेमा क्षमा चाहन्छु। धन्यवाद । विवश ।
Read Full Discussion Thread for this article