Posted by: world_map June 6, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
हा हा! कुम्ले! हो मदनवाको मुखुन्डो पछाडि सबैभन्दा बढी हात त तिम्रै देखिया छ। अघि मैले माइक्रोस्कोपले म्याड भैयाको मुखुन्डो जाँच्दा तिम्रो दस औंलाको छाप भेट्याथें। तिम्रो दस औंला मध्ये ६ वटामा शंख र ४ वटामा चक्र छ, हो कि हैन भन त! :P
Read Full Discussion Thread for this article