Posted by: CaMoFLaGeD June 6, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
लोल चित्रेको पोलमा लेखेको त बल्ल पढियो। "मदनवाको मुकुन्डो पछाडि कसको हात छ" रे!! अब जसले हात राख्यो उसैको हुने भइहाल्यो नि, हैन र? उसको मुकुन्डो (टाउको) पछाडि मैले एकछिन हात राखेको थिएँ! मेरै हात पो देखियो कि? :पि
Read Full Discussion Thread for this article