Posted by: Chicago-Bull June 6, 2007
आउ मुक्तक् को खेती गरौ
Login in to Rate this Post:     0       ?        
पीलो निधारमै पीलो रहेसम्म पीपैपीपले अनुहार लत्पतिने रहेछ देख्दैछु म - काठमाण्डौ, मुलुकको अनुहारमा बसेकोछ र दरवार सयौँ वर्ष देखि निधारमै पीलो भएर बसेकोछ । (::विक्रम सुब्बा)
Read Full Discussion Thread for this article