Posted by: vivasg June 6, 2007
रुन त हामी दुबै रोयौं-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
डाको छोडि म रुदा, तिमी ङिचिक्क हास्थेउ नि उपहास तिमीले नै गर्यौ, अब त के माया गास्थेउ नि, न तिमी रोयौ म जसै, न सक्यौ लाज नै ढाक्न लाई अब त के सकौली त्यो रथ, राजा ईन्द्रले जस्ताइ हाँक्न लाई, मेरो भाव नबुझे पनि आशुको, मैले श्राप दिनु छैन बहुमुल्य ?? तिम्रो माया त्यो, मासु जसरी फेरी किन्नु छैन।
Read Full Discussion Thread for this article