Posted by: Rahuldai June 6, 2007
रुन त हामी दुबै रोयौं-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
उफ्री जी, मेरो जागिर् जी, शिरिष जी, गोतामे गुरु, चना जी अनि ग्रिष्मा जी, सबि मा धन्यबाद। यहांहरुको अमुल्य सुझाव र मायाले त मन रोएको पोख्ने हिम्मत गरेको छु। हो, मन हुनेको मन रुन्छ। आँखा त नटंकी को पनि रुन्छ। हुन त मन को बह कसैलाई न कह भन्छन्, तै पनि कहिले काहिँ रुने मन कबिता बनी छछलकिन्छ। के गर्ने मनै त हो, मान्दै मान्दैन।
Read Full Discussion Thread for this article