Posted by: निशान्त June 6, 2007
Login in to Rate this Post:
0
?
लोल!
चित्रे पाट ले गाना टाँस्न भ्याइसकेछन्तनि!
आबो ड्यान्जर भन्दा पनि खतरा गाना रैछ चौतारि नै भत्काउने ठुल्स लाई मन नपर्ने कुरै भएन नि!
पर्ल जाम रैछ मो त पाउरोटि जाम भन्ठानिराको खित्... खित् ..खित् ...